वार्षिक प्रगति प्रतिवेदन


शीर्षक प्रकार मिती साखा डाउनलोड
आ.ब. ०७१।०७२ मा संचालित योजना विवरण वार्षिक प्रगति प्रतिवेदन २०७२-०५-२० योजना विस्तृत हेर्नुहोस डाउनलोड
5 लाख भन्दा माथिका योजनाहरुको बिवरणको लागि डाउनलोड गर्नुहोस
वार्षिक समिक्षा गोष्ठी आ.व. २०७१/०७२ प्रतिबेदन सारम्स वार्षिक प्रगति प्रतिवेदन २०७२/०५/१० सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
जिल्ला विकास समितिको कार्यालय, पाल्पा
वाषिर्क प्रगती समिक्षा २०७२
आ.व. २०७१/७२
संयोजन ः जिल्ला विकास समिति
मितिः २०७२ साल साउन २८ र २९ गते
समयः विहान ९ः०० बजे देखि
स्थानः बालमन्दिर हल
सहभगि संख्याः २९९ -महिला..........र पुरुष.............)
कार्यक्रम अध्यक्षताः स्थानीय विकास अधिकारी, कृष्ण प्रसाद पाण्डे
कार्यक्रम संचालनः कार्यक्रम अधिकृत, बिनोद नेपाल
स्वागत भाषणः वरिष्ठ कार्यक्रम अधिकृत, दर्ुगा थापा

मिति २०७२ साल साउन २८ र २९ गते जिल्ला विकास समिति पाल्पाको संयोजकत्वमा पाल्पा जिल्लाका सबै विषयगत कार्यालयहरु, राजनीतिक दल र सरोकावालाहरुको उपस्थितीमा जिल्लाको बाषिर्क प्रगती समिक्षा सम्पन्न गरिएको छ । वाषिर्क प्रगति समिक्षामा जिल्लाका विभिन्न विषयगत कार्यालयहरु तथा सरोकारवाला कार्यालय, संघ संस्था र निकायहरुबाट २९९ जनाको उपस्थिती रहेको थियो । समिक्षामा निम्न विषगत कार्यालयहरुबाट आ.ब. २०७१।०७२ को भौतिक तथा बितिय प्रगती, प्रमुख उपलब्धी, समस्या तथा समाधानका उपायहरु प्रस्तुत गरिएको थियो । प्रत्येक विषयगत समितिको प्रस्तुती पछि सरोकारवालाहरु बिच खुला छलफल गरियो ।
वार्षिक समिक्षा गोष्ठी आ.व. २०७०/०७१ प्रतिबेदन सारम्स वार्षिक प्रगति प्रतिवेदन २०७१-०५-१० सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
समिक्षा गोष्ठीका निर्णय हरु
Skip to toolbar